आबा न चाबा
Romanized: aabaa na chaabaa, aaba na chaabaa, aabaa na chaaba, aabaa na chabaa
तेल न पानीको; बेकामको; अर्थ न बर्थको; व्यर्थको; बिनसित्तिको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [भोट-बर्मेली आबा+न+चाबा]
1
तेल न पानीको; बेकामको; अर्थ न बर्थको; व्यर्थको; बिनसित्तिको।