आभ्युदयिक

Romanized: aabhyudayika, aabhyudayik, abhyudayik, abhyudayika

कुनै माङ्गलिक कार्य वा अभ्युदयसित सम्बन्धित । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै माङ्गलिक कार्य वा अभ्युदयसित सम्बन्धित ।
२.
(नाम) कुनै ठुला मङ्गल, कार्य (व्रतबन्ध, विवाह, सप्ताह आदि) मा पितृहरूका उद्देश्यले गरिने श्राद्ध; वृद्धिश्राद्ध; नान्दीमुख।

सम्बन्धित शब्दहरू