आमरण
Romanized: aamarana, aamaran, amaran, amarana
बाँचुन्जेल; नमरुन्जेल; मर्ने बेलासम्म; आखिरी घडीसम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अव्यय [संस्कृत]
1
बाँचुन्जेल; नमरुन्जेल; मर्ने बेलासम्म; आखिरी घडीसम्म।