आयोडिन

Romanized: aayodina, aayodin, ayodin, ayodina

मानव शरीरका लागि आवश्यक हुने समुद्रको पानीमा पाइने एक प्रकारको रासायनिक तत्त्व; नुनमा हुनुपर्ने तत्त्व; आइडिन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अङ्.]

1
मानव शरीरका लागि आवश्यक हुने समुद्रको पानीमा पाइने एक प्रकारको रासायनिक तत्त्व; नुनमा हुनुपर्ने तत्त्व; आइडिन।

सम्बन्धित शब्दहरू