आरक्षक कोष
Romanized: aarakshaka kosha, aarakshaka kosh, arakshaka kosha, aaraksaka kosha
विशेष आवश्यकता पर्दा वा सङ्कटका समयमा काम दिन सकोस् भनी जम्मा गरिने कोष; सञ्चित कोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
विशेष आवश्यकता पर्दा वा सङ्कटका समयमा काम दिन सकोस् भनी जम्मा गरिने कोष; सञ्चित कोष।