आकस्मिक कोष

Romanized: aakasmika kosha, aakasmika kosh, akasmika kosha, aakasmika kosa

सरकारी वा गैरसरकारी संस्था आदिमा अकस्मात् पर्ने कामका निम्ति नगद वा जिन्सी जम्मा गरिएको राशि; जगेडा कोष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
सरकारी वा गैरसरकारी संस्था आदिमा अकस्मात् पर्ने कामका निम्ति नगद वा जिन्सी जम्मा गरिएको राशि; जगेडा कोष।

सम्बन्धित शब्दहरू