अधिक कोण
Romanized: adhika kon, adhika kona, adhikakona, adhikakon
नब्बे डिग्रीभन्दा बढी र एक सय असी डिग्रीभन्दा कमको कोण; समकोणभन्दा ठुलो र बृहत्कोणभन्दा सानो कोण। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
नब्बे डिग्रीभन्दा बढी र एक सय असी डिग्रीभन्दा कमको कोण; समकोणभन्दा ठुलो र बृहत्कोणभन्दा सानो कोण।