आर्थिक भौतिकवाद
Romanized: aarthika bhautikavaada, aarthika bhautikavaad, aarthika bhautikavada, arthika bhautikavaada
जर्मनीका बर्नस्टोन तथा रुसका मार्क्सवादी एवम् अर्थवादीहरूले प्रतिपादन गरेको आर्थिक भौतिकवादसम्बन्धी सिद्धान्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
जर्मनीका बर्नस्टोन तथा रुसका मार्क्सवादी एवम् अर्थवादीहरूले प्रतिपादन गरेको आर्थिक भौतिकवादसम्बन्धी सिद्धान्त।