द्वन्द्वात्मक भौतिकवाद

Romanized: dvandvaatmaka bhautikavaada, dvandvaatmaka bhautikavaad, dvandvaatmaka bhautikavada, dvandvatmaka bhautikavaada

कार्ल मार्क्सले हेगेलको द्वन्दात्मकवाद र फेरवाखको भौतिकवादलाई मिलाएर बनाएको दर्शन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कार्ल मार्क्सले हेगेलको द्वन्दात्मकवाद र फेरवाखको भौतिकवादलाई मिलाएर बनाएको दर्शन।

सम्बन्धित शब्दहरू