ऐतिहासिक भौतिकवाद

Romanized: aitihaasika bhautikavaada, aitihaasika bhautikavaad, aitihaasika bhautikavada, aitihasika bhautikavaada

वाद र विवादको अन्तर्द्वन्द्वद्वारा दुवैको अस्तित्व समाप्त भई संवादको प्रादुर्भाव हुन्छ भन्ने हेगेलको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
वाद र विवादको अन्तर्द्वन्द्वद्वारा दुवैको अस्तित्व समाप्त भई संवादको प्रादुर्भाव हुन्छ भन्ने हेगेलको द्वन्दात्मक दर्शन र लुडविग फेरवाकको भौतिकवादी दर्शनको सम्मिश्रण गरी मार्क्सले प्रतिपादन गरेको द्वन्द्वात्मक भौतिकवादलाई ऐतिहासिक कसीमा लागु गरी निर्माण गरिएको तथा त्यसै आधारमा समाजलाई हेरिने दर्शन।

सम्बन्धित शब्दहरू