आर्ष प्रयोग
Romanized: aarsha prayoga, aarsha prayog, arsha prayoga, aarsa prayoga
पाणिनि आदिका व्याकरणअनुसार अशुद्ध ठहरिए पनि वेद तथा पुराणमा प्रचलित भएको आधारमा शुद्ध मानिने भाषिक प्रयोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पाणिनि आदिका व्याकरणअनुसार अशुद्ध ठहरिए पनि वेद तथा पुराणमा प्रचलित भएको आधारमा शुद्ध मानिने भाषिक प्रयोग।