आलोलित
Romanized: aalolita, aalolit, alolit, alolita
लट्किएको; झुलेको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
लट्किएको; झुलेको।
२.
हल्लिएको; काँपेको।