आवली

Romanized: aavali, aawali, awali, aavalee

क्रमैले मिलाएर राखिएको वस्तु समूह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
क्रमैले मिलाएर राखिएको वस्तु समूह।
२.
लहर; ताँती; श्रेणी; पङ्क्ति; समासमा प्रायः उत्तरवर्ती भएर आउने शब्द।

सम्बन्धित शब्दहरू