आश्रमभ्रष्ट

Romanized: aashramabhrashta, aashramabhrasht, ashramabhrashta, aashramabhrasta

आफ्नो वर्णाश्रममा रहँदा नियमानुसार धर्मको पालन नगर्ने; आश्रमधर्मबाट पतित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

1
आफ्नो वर्णाश्रममा रहँदा नियमानुसार धर्मको पालन नगर्ने; आश्रमधर्मबाट पतित।

सम्बन्धित शब्दहरू