आसनी
Romanized: aasani, aasanee, aashani, asanee
सन्ध्योपासना, मन्त्रजप, पाठ, पूजा आदि गर्दा ओछ्याइने कुश वा मृगचर्म आदिको साधन; कुशासन; मृगचर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सन्ध्योपासना, मन्त्रजप, पाठ, पूजा आदि गर्दा ओछ्याइने कुश वा मृगचर्म आदिको साधन; कुशासन; मृगचर्म।
२.
बस्नौटो।