इन्द्रियअगोचर

Romanized: indriyaagochara, indriyaagochar, indriyaagocar, indriyaagocara

आँखा, नाक, कान आदि ज्ञानेन्द्रियले अनुभव गर्न नसक्ने; ज्ञानेन्द्रियको पहुँच बाहिरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
आँखा, नाक, कान आदि ज्ञानेन्द्रियले अनुभव गर्न नसक्ने; ज्ञानेन्द्रियको पहुँच बाहिरको।

सम्बन्धित शब्दहरू