इव

Romanized: iv, iwa, iw, iba

सादृश्य वा उपमा जनाउने शब्द; समान; तुल्य; सदृश (पुत्र इव, अनुज इव इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अव्यय [संस्कृत]

1
सादृश्य वा उपमा जनाउने शब्द; समान; तुल्य; सदृश (पुत्र इव, अनुज इव इ.)।

सम्बन्धित शब्दहरू