उकास
Romanized: ukaasa, ukaas, ukas, ukaasha
चाहिएजति काम गरेर बाँकी रहेको वस्तु; बचत; शेष; रहल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत उक्कास]
१.
चाहिएजति काम गरेर बाँकी रहेको वस्तु; बचत; शेष; रहल।
२.
कुनै ठाउँको उठेको भाग; उघाउनी।
३.
पुरानो जमिनदारी प्रथाअनुसार दुई नम्बरको सिर जग्गा।
४.
(विशेषण)
कसैको हकभोग बाँकी नभई सरकारको हक भएको (जग्गा)।