उडुवा भ्यागुतो
Romanized: uduvaa bhyaaguto, uduva bhyaaguto, uduvaa bhyaguto, uduwaa bhyaaguto
सानो र सलक्क परेको, पातला लामा खुट्टा हुने र औंलाका कापमा पातलो छाला हुने, टुप्पा गाँठा गाँठा परेको, रुखमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
सानो र सलक्क परेको, पातला लामा खुट्टा हुने र औंलाका कापमा पातलो छाला हुने, टुप्पा गाँठा गाँठा परेको, रुखमा बस्ने र एक रुखबाट अर्को रुखमा हातखुट्टा फैलाई सजिलै जानसक्ने एक भ्यागुतो (उभयचर समूहमा पर्ने यो भ्यागुतो, नेपाल, भारत आदि देशमा पाइन्छ।)।