उडुवा लोखर्के
Romanized: uduvaa lokharke, uduwaa lokharke, uduwa lokharke, udubaa lokharke
लामो, भुवादार, ध्वाँसे परेको शरीर र ठुला कान भएको, रुखमा बस्ने, राति हिँडडुल गर्ने र १३५ मिटरसम्म उड्न सक्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
लामो, भुवादार, ध्वाँसे परेको शरीर र ठुला कान भएको, रुखमा बस्ने, राति हिँडडुल गर्ने र १३५ मिटरसम्म उड्न सक्ने लोखर्के। (स्तनधारी समूहमा पर्ने यस लोखर्केको छाला फैलिएर पखेटाजस्तो बनेको हुन्छ)।