उत्तरसाक्षी

Romanized: uttarasaakshi, uttarasakshi, uttarasaaksi, uttarasaakshee

अरूका कुरा सुनेर बनेको साक्षी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
अरूका कुरा सुनेर बनेको साक्षी।
२.
सुनेका वा सिकाइएका बुँदा समातेर आफ्नो पक्षमा साक्षी बक्ने; सुनेर जान्ने।

सम्बन्धित शब्दहरू