उदयी
Romanized: udayee, udayii, udayi
उदाउने; उदय हुने; झुल्कने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
उदाउने; उदय हुने; झुल्कने।
२.
उन्नतिशील।