उदयास्त

Romanized: udayaasta, udayaast, udayast, udayaashta

सप्रने वा भत्कने क्रिया वा अवस्था; उत्थानपतन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सप्रने वा भत्कने क्रिया वा अवस्था; उत्थानपतन।
२.
उदय र अस्त।

सम्बन्धित शब्दहरू