उद्गारित
Romanized: udgaarita, udgaarit, udgarit, udgarita
उद्गारका रूपमा व्यक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
उद्गारका रूपमा व्यक्त।
२.
मुखबाट बाहिर निकालिएको; ओकलिएको।