उन्नु

Romanized: unnu

सियाको नाथ्रीमा छिराएको धागोमा वा तार अदिमा घुसाएर कुनै वस्तु मिलाउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [प्राकृत उन्न+नु]

१.
सियाको नाथ्रीमा छिराएको धागोमा वा तार अदिमा घुसाएर कुनै वस्तु मिलाउनु।
२.
पुवाँलो, पोते आदि गाँस्नु; माला गाँथ्नु, गुँथ्नु।

सम्बन्धित शब्दहरू