उपन्यस्त
Romanized: upanyast, upanyashta, upanyasht, upanyasta
जिम्मा वा धरौटी राखिएको; सुम्पिएको; समर्पित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
जिम्मा वा धरौटी राखिएको; सुम्पिएको; समर्पित।
२.
नजिक राखिएको।
३.
विन्यस्त; प्रस्तुत।