उपप्रधान मन्त्री

Romanized: upapradhaana mantri, upapradhaana mantree, upapradhana mantree, upapradhana mantrii

प्रधान मन्त्रीभन्दा सानो र अन्य मन्त्रीभन्दा ठुलो तहको तथा प्रधान मन्त्रीको अनुपस्थितिमा उनको सट्टा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
प्रधान मन्त्रीभन्दा सानो र अन्य मन्त्रीभन्दा ठुलो तहको तथा प्रधान मन्त्रीको अनुपस्थितिमा उनको सट्टा मन्त्रिमण्डलको नेतृत्व गर्ने मन्त्री।

सम्बन्धित शब्दहरू