उपमुक्त
Romanized: upamukt, upamukta
भोग वा उपयोग गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
भोग वा उपयोग गरिएको।
२.
जुठो; उच्छिष्ट।