उभय पक्ष

Romanized: ubhaya paksha, ubhaya paksh, ubhaya paks, ubhaya paksa

दुवै पक्ष; पक्ष र विपक्ष। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
दुवै पक्ष; पक्ष र विपक्ष।
२.
शुक्ल र कृष्ण पक्ष।

सम्बन्धित शब्दहरू