ऋषितर्पणी

Romanized: rishitarpani, risitarpani, rishitarpanee, rshitarpani

गोत्र, प्रवर आदिका प्रवर्तक ऋषिहरूलाई सम्झेर तर्पण गरिने पूर्णिमा; श्रावण शुक्ल पूर्णिमा; जनैपूर्णिमा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
गोत्र, प्रवर आदिका प्रवर्तक ऋषिहरूलाई सम्झेर तर्पण गरिने पूर्णिमा; श्रावण शुक्ल पूर्णिमा; जनैपूर्णिमा।

सम्बन्धित शब्दहरू