एकतर्फी फैसला
Romanized: ekatarphi phaisalaa, ekatarfi phaisalaa, ekatarphi faisalaa, ekatarphi phaisal
ना. अदालतमा परेको कुनै मुद्दामा एक पक्ष हाजिर नभई भएको फैसला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. अदालतमा परेको कुनै मुद्दामा एक पक्ष हाजिर नभई भएको फैसला।