साधक फैसला
Romanized: saadhaka phaisalaa, saadhaka phaisala, sadhaka phaisalaa, saadhaka faisalaa
आफूले गरेको निर्णय ठिक छ-छैन भनी माथिल्लो तहमा जाँच्न पठाउने गरी गरिएको फैसला; जाहेरी फैसला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
आफूले गरेको निर्णय ठिक छ-छैन भनी माथिल्लो तहमा जाँच्न पठाउने गरी गरिएको फैसला; जाहेरी फैसला।