एकविंशति

Romanized: ekavimshati, ekavinshati, ekawimshati, ekawinshati

बिसमा एक थपिँदाको सङ्ख्या; एक्काइस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
बिसमा एक थपिँदाको सङ्ख्या; एक्काइस।

सम्बन्धित शब्दहरू