पञ्चविंशति
Romanized: panychavimshati, panychavinshati, panychawimshati, panychavimsati
बिस र पाँच जोड्दा हुने सङ्ख्या; २५ को सङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
बिस र पाँच जोड्दा हुने सङ्ख्या; २५ को सङ्ख्या।
२.
चौबिसभन्दा पछिल्लो; पच्चिसौँ।