एकाइ योजना

Romanized: ekaai yojanaa, ekaai yojana, ekai yojanaa, ekaai yojan

ना. कुनै खास पाठ्यांशका एकाइको शिक्षण उद्देश्य निश्चित गरी सिकाइने शिक्षणप्रक्रिया; शिक्षण सामग्री र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. कुनै खास पाठ्यांशका एकाइको शिक्षण उद्देश्य निश्चित गरी सिकाइने शिक्षणप्रक्रिया; शिक्षण सामग्री र मूल्याङ्कन प्रक्रियासमेत बुझाइएको शिक्षण योजना।

सम्बन्धित शब्दहरू