ऐनकानुन
Romanized: ainakaanuna, ainakaanun, ainakanun, ainakanuna
सरकारका तर्फबाट बनेको नियम, कानुन वा विधि विधान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
सरकारका तर्फबाट बनेको नियम, कानुन वा विधि विधान।