ऐनको उल्लेख

Romanized: ainako ullekh, ainako ullekha, ainakoullekha, ainakoullekh

अड्डा वा अदालतबाट कुनै कामकुराका सम्बन्धमा लेखापढी वा निर्णय गर्दा प्रमाणका निम्ति दिइने कानुनी महल, दफा,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
अड्डा वा अदालतबाट कुनै कामकुराका सम्बन्धमा लेखापढी वा निर्णय गर्दा प्रमाणका निम्ति दिइने कानुनी महल, दफा, उपदफा आदिको हुलिया।
२.
फलाना ऐनको फलानो नम्बर (दफा, उपदफा) ले यस्तो भएको र यस्तो हुनुपर्छ भनी देखाइएको ऐनको नजिर; नजिरको उल्लेख।

सम्बन्धित शब्दहरू