ऐनको म्याद
Romanized: ainako myaada, ainako myaad, ainako myad, ainako myada
कुनै विषयमा कानुनी कामकारबाही कहिले सुरु गर्ने वा समाप्त गर्ने भनी ऐनमा तोकिएको समय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै विषयमा कानुनी कामकारबाही कहिले सुरु गर्ने वा समाप्त गर्ने भनी ऐनमा तोकिएको समय।