हदम्याद

Romanized: hadamyaada, hadamyaad, hadamyad, hadamyada

कुनै कामकुरो गर्न तोकिएको अवधि; निर्धारित समय; आखिरी म्याद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
कुनै कामकुरो गर्न तोकिएको अवधि; निर्धारित समय; आखिरी म्याद।
२.
मुद्दा गर्ने आखिरी म्याद।

सम्बन्धित शब्दहरू