स्याद्वाद
Romanized: syaadvaada, syaadvaad, syaadvada, syadvaada
सांसारिक चिन्तनका विषयमा अनिश्चय जनाउने एक दर्शन; संशयवाद; कुनै पनि वस्तुको अस्तित्वप्रति अनिश्चय (सायद छ,… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
सांसारिक चिन्तनका विषयमा अनिश्चय जनाउने एक दर्शन; संशयवाद; कुनै पनि वस्तुको अस्तित्वप्रति अनिश्चय (सायद छ, सायद छैन) को सिद्धान्त।