औजार

Romanized: aujaara, aujaar, aujar, aujara

विभिन्न थरीका कालिगडले आफ्नो पेसासँग सम्बन्धित कामका निम्ति प्रयोग गर्ने विभिन्न सरसामान; ज्याबल; हातहतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अरबी]

1
विभिन्न थरीका कालिगडले आफ्नो पेसासँग सम्बन्धित कामका निम्ति प्रयोग गर्ने विभिन्न सरसामान; ज्याबल; हातहतियार।

सम्बन्धित शब्दहरू