कँठिनी
Romanized: kanthini, kamthinee, kanthinee, kanthinii
काँठमा बस्ने; काँठमा घर हुने वा रहने (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [काँठे+इनी]
१.
काँठमा बस्ने; काँठमा घर हुने वा रहने (स्त्री)।
२.
(नाम)
काँठे आइमाई; काँठे पुरुषकी पत्नी।