कमसल

Romanized: kamasal, kamashala, kamashal, kamasala

मोल, गुण, बानी, स्तर, टिकाउपन, उपयोगिता आदिमा अपेक्षाकृत कम महत्त्वपूर्ण; घटिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी कम+असल]

१.
मोल, गुण, बानी, स्तर, टिकाउपन, उपयोगिता आदिमा अपेक्षाकृत कम महत्त्वपूर्ण; घटिया।
२.
खराब; नराम्रो।
३.
नालायक।

सम्बन्धित शब्दहरू