करार सेवा

Romanized: karaara sevaa, karaara seva, karara sevaa, karaara sewaa

ना. तलब, कार्यावधि, सेवासर्त आदि तोकिएर नियुक्त हुने कर्मचारीको पद वा सेवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. तलब, कार्यावधि, सेवासर्त आदि तोकिएर नियुक्त हुने कर्मचारीको पद वा सेवा।

सम्बन्धित शब्दहरू