करीष
Romanized: karisha, karish, karis, kareesha
गाईभैंसी आदिको मल विभिन्न आकारमा सुकाई बाल्नका निम्ति बनाइएको विशेष प्रकारको गुइँठो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
गाईभैंसी आदिको मल विभिन्न आकारमा सुकाई बाल्नका निम्ति बनाइएको विशेष प्रकारको गुइँठो।