करीर
Romanized: karir, kareera, kareer, kariir
ना. [सं.] खार वा गेगर जमिनमा हुने, पात नहुने, वसन्त ऋतुमा हरिया डाँठका टुप्पामा ससाना गोल राता फूल फुल्ने र… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] खार वा गेगर जमिनमा हुने, पात नहुने, वसन्त ऋतुमा हरिया डाँठका टुप्पामा ससाना गोल राता फूल फुल्ने र फूल झरेपछि गोलकाँक्रीजस्ता बाटुला फल फल्ने एक प्रकारको बोट।