कर्तव्य ज्यान
Romanized: kartavya jyaana, kartavya jyaan, kartawya jyaana, kartavya jyan
कसैको कर्तव्यबाट भएको हत्या; रिसइबीपूर्वक जोखिमी तथा अन्य हतियारको प्रयोग गरी वा अन्य कुनै तरिकाले गरिएको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कसैको कर्तव्यबाट भएको हत्या; रिसइबीपूर्वक जोखिमी तथा अन्य हतियारको प्रयोग गरी वा अन्य कुनै तरिकाले गरिएको हत्या।