कलमी

Romanized: kalamee, kalamii, kalami

कलम काटेर सारेको; कलम बनाइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [कलम+ई]

१.
कलम काटेर सारेको; कलम बनाइएको।
२.
कलम सारेको बोटमा फलेको।
३.
हाँगा काटेर वा छाँटेर सारिएको (फलफूल आदि)।
४.
लेख्न जान्ने; कलमजीवी।

सम्बन्धित शब्दहरू