कलिलो

Romanized: kalilo

बाल उमेरको; भरखरको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत कलि+प्रा. इल्ल]

१.
बाल उमेरको; भरखरको।
२.
नरम; कमलो; कोमल।
३.
नछिप्पिएको; कलकलाउँदो। स्त्री. कलिली।

सम्बन्धित शब्दहरू