कलेवर
Romanized: kalevar, kalewara, kalewar, kalebara
प्राणीको बाह्य रूप; शरीर; देह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
प्राणीको बाह्य रूप; शरीर; देह।
२.
देवताको प्रतिमा वा तस्बिर ।
३.
बाहिरी आवरण; खोल।